मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो

नेपालमा एकातिर नागरिकहरूको स्वस्थ जीवनको लागि आवश्यक सेवा र सुविधा चुनौतीपूर्ण तथा असम्भव हुँदै आएको छ । त्यसकारण रोगबारे जानकारी राखौँ आफ्नो स्वास्थ्य परीक्षण गराऔँ, अरुलाई पनि परीक्षण गर्न प्रोत्साहित गरौँ, स्वस्थकर जीवनशैली अपनाउन तत्काल पाइला चालौँ र भविष्य राम्रो, स्वस्थ र सुरक्षित बनाऔँ । ✍ डा. प्रकाश बुढाथोकी मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका…