राजनीतिमा निर्मम सत्यको खोजी अपरिहार्य

– दामोदर पौडेल अर्जुनले कृष्णलाई यो संसारमा निष्पक्ष को छ भनेर सोधेछन् । कृष्णले उत्तर दिएछन् कि सबै मानिस आफ्नो बुद्धि र पायकको हिसाबले सत्य र असत्यको परिभााषा वा मानसिकता बनाउँछन् । त्यसैले दुनियाँमा कोही पनि निष्पक्ष छैनन् । भगवान्ले जे भने ठीक भने । तर, उनले पनि मानिस कमसेकम निष्पक्ष सोच्ने बनाइदिएको भए हुने…