चक्रब्युहमा कम्युनिस्ट सरकार

■ विनोद त्रिपाठी केही दिनअघि कम्युनिस्ट बौद्धिक नेता घनश्याम भुसालले एक कार्यक्रममा भनेका थिए, ‘कम्युनिस्ट नेताले शिक्षा र स्वास्थ्यमा लगानी गर्दैन । अर्थात् शिक्षा र स्वास्थ्यको व्यापार गर्दैन ।’ उनको यो अभिव्यक्ति पार्टीभित्र देखिएको लज्जास्पद व्यापारीकरणको पीडा हो । आफ्नै पार्टीको सरकार छ, घनघोर विरोध गर्न पनि नमिल्ने, तर सह्य नभएपछि भुसालले वर्तमान कम्युनिस्ट नेताहरूको…