सभापति बदल्ने कि सोच ?

– छन्द पहराई ‘सत्यम् ब्रुयात, प्रियं ब्रुयात, न ब्रुयात सत्यम् अप्रियम्,...’ अहिले नेपाली काङ्ग्रेसभित्र र बाहिर एउटा ठूलो बहस चलेको छ । हाम्रो नीतिशास्त्रले भनेको छ कि सत्य बोल, मीठो वा कर्णप्रिय बोल तर कसैको लागि अप्रिय छ भने सत्य पनि नबोल । सत्य त बोल्ने हो, तर सत्यमा सधैँ प्रिय वचन मिसिन्छ भन्ने त…