आर्थिक मन्दीले निम्त्यायो विकृति : दिनदहाडै हुन थाल्यो चोरी !

जनताले तिरेको कर नेता र सरकारी कर्मचारीको आवश्यकता मात्र पूरा गर्दै सकियो । तलबभत्ता, सरकारी गाडी, विदेश भ्रमण गरेर सरकारले उठेको कर सकायो । नपुगेर विदेशीसँग हात थाप्ने काम भयो । ✍ अनुशा थापा केही समयअघि राजधानीको चाबहिलस्थित एक पसलमा व्यवसायीको क्रुर हत्या भएको थियो । एउटा सुनको सिक्रीका लागि सरस्वतीनगरमा दिनदहाडै महिलाको ज्यान लिइयो…