रेलमार्गबारे चिनियाँ टोलीले सरकारलाई बुझायो प्रतिवेदन

चिनियाँ टोलीले एक सय ७१ किलोमिटर लामो केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धि तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ टोलीबीचको सोमबार बसेको बैठकमा चीनका उपप्रशासक लुसुङ नेतृत्वको टोलीले रेलमार्गको प्रतिवेदन बुझाएको हो । यस्तै, रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न ढिलाई नगर्न पनि दुवै पक्ष सहमत…