माथिल्लो तामाकोसीका लगानीकर्ताले गुमाए १७० करोड

सेयर बजार निरन्तर गिरावट आएपछि माथिल्लो तामाकोसीको बजार पुँजीकरण पनि घटेको छ । एक साताको अवधिमा माथिल्लो तामाकोसीका लगानीकर्ताले १ अर्ब ७० करोड रुपैयाँ गुमाएका छन् । एक साताको अवधिमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १६ रुपैयाँ घटेको छ । गत साता अपर तामाकोसीको सेयर प्रतिकित्ता २७४ रुपैयाँमा कारोबार…