काठमाडौं गोकर्णेश्वरमा अर्गानिक खेतीमा कृषकको आकर्षण

छविलाल बगाले शहरदेखि गाउँसम्म अर्गानिक तरकारी उत्पादन गर्ने होडबाजी चल्न थालेको छ । उपभोक्ताको स्वास्थ्य मात्र होइन, जैविक पर्यावरणका लागि पनि अर्गानिक उत्पादन आवश्यक छ । तर, अर्गा्निक तरकारीको मूल्य केही महंगो हुने भएकाले उपभोक्ताको सोच भने परिवर्तन हुन नसकेको कृषकको गुनासो छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका कृषक गाउँमै अर्गानिक तरकारी फलाउने होडबाजीमा छन् ।…