जुम्ला विपद् : अर्बौंको क्षति भएको प्रारम्भिक अनुमान

दिलमाया शाही, जुम्ला अविरल वर्षाका कारण जुम्लामा अर्बौं रुपैयाँको क्षेति भएको प्ररम्भिक अनुमान छ । पहिरोका कारण २२ असोज अपरान्ह ४:०० बजे कनकासुन्दरी गाउँपालिका-५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सात जनाले ज्यान गुमाएका थिए । सोही दिन हिमा गाउपालिका-३ जोगीवाडामा आएको बाढीमा परी एकै घरका दुई जनाको ज्यान गयो । पहिरोले डोल्पादेखि जुम्ला आउँदै गरेकी…