मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको पद तथा सेवा सुविधा नघट्ने

बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ । सोमबार २० गते सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा उनीहरूको साविकमा रहेको पदअनुसारको तह वा श्रेणीभन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको छ । यस्तै, गाभ्ने र गाभिएर…