नेपाल इको प्यानलले आफैँ बनाउन थाल्यो एडेसिभ सिमेन्ट

नेपाल इको प्यानलले इको प्यानल जडानका लागि आवश्यक एडेसिभ सिमेन्ट बनाउने प्लान्ट आफैँ स्थापना गरेको छ । नेपाल इको प्यानल जडान गर्दा आवश्यक पर्ने विशेष प्रकारको टंग एण्ड ग्रुप ज्वाइन्टमा प्रयोग हुने विशेष प्रकारको सिमेन्ट आफैँ बनाउन थालेको हो । यसभन्दा अगाडि कम्पनीले यो सिमेन्ट भारत र चीनबाट आयात गर्थ्यो । नेपाल इको प्यानलका प्रमुख…