आफ्नो अन्तिम बेला भन्दै देउवाले भने- ‘सभापतिमा मैले जित्नैपर्छ’

photo:rss प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित हुनैपर्ने जिकिर गरेका छन् । आफू निर्वाचित भएमा आगामी राष्ट्रिय निर्वाचनसम्म वर्तमान सरकार रहिरहने उनको तर्क छ । महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सभापति निर्वाचित हुन जरुरी रहेको उल्लेख गर्दै आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा…