राष्ट्रियसभा सदस्यमा भागबण्डा मिलाउन बालुवाटारमा गठबन्धनको बैठक

file photo आसन्न राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गरिने भागबण्डको विषयमा छलफल भइरहेको बताइएको छ । आउँदो माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनमा गठबन्धनभित्रबाट भागबन्डा मिलाएर उम्मेदवारी दिने तयारीस्वरुप बैठक बसेको हो ।…