स्थानीय सरकार गैह्रदलीय हुनुपर्ने प्रमुख तीन कारण

कुनै समय कुनै पनि नेपालीको परिचय व्यक्तिको नाम, निजको पेशा-व्यवशाय र पारिवारिक पृष्ठभूमिका आधारमा हुने गर्थ्यो । बहुदलीय राज्य प्रणालीको प्रयोगसँगै परिचयका आधार बदलिएका छन्, पार्टीगत आवद्धता नै व्यक्ति परिचयको मूख्य आधार बनेको छ । देवप्रकाश त्रिपाठी एउटा परिभाषाले समेट्न नसक्ने प्राणीको नाम मानिस हुन् भने एउटै ब्याख्याबाट स्पष्ट नहुने नीतिको नाम राजनीति हो ।…