सत्ताधारी दल र नेताले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरे : विक्रम पाण्डे

राजा महेन्द्रको परिकल्पना अधुरो रहेको कुन्तीको तर्क कुलप्रसाद काफ्ले, चितवन राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले सत्ताधारी दल र नेताले नेपालका उद्योगहरू बेचेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् । राप्रपा चितवनले भरतपुरमा शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पाण्डेले उद्योगहरू बेचिएपछि देशको व्यापार घाटा बढ्दै गएको बताए । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन…