सेयर बजारमा २९ अंकको गिरावट, दुई कम्पनीका लगानीकर्ता भने मालामाल !

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २९.८९ अंकको गिरावट भएको छ । कारोबार समय सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक डेढ घण्टामै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयमा २९ अंक घटेर बन्द भएको हो । यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । यसैगरी, आज एक…