राजन पन्थ अबुधाबीबाट पक्राउ : अन्य अभियुक्तको खोजी जारी

ढिलोचाँडो अपराधी कानुनको फन्दामा परेरै छाड्छ भन्ने भनाई चरितार्थ तुल्याउँदै नेपाल प्रहरीले ३३ किलो सुन काण्डका चर्चित अभियुक्तलाई नियन्त्रणमा लिएको छ । सिआईबी प्रमुखमा डिआईजी नवराज सिलवाल रहँदा उनको नेतृत्वमा बरामद भएको ३३ किलो सुन प्रकरणका नाइके राजनप्रसाद पन्तलाई नेपाल प्रहरीको विशेष टोलीले युएईको अबुधाबीबाट पक्राउ गरेको हो । सिआईबी प्रवक्ता एसपी मीरा चौधरीले जानकारी…