सात ब्रोकर कम्पनी निलम्बित

नेपाल धितोपत्र बोर्डलाई वार्षिक तिर्नुपर्ने नियमन शुल्क नतिरेको भन्दै ७ वटा ब्रोकर कम्पनीलाई निलम्बनमा परेका छन् । बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले ७ वटै ब्रोकर कम्पनी अर्को व्यवस्था नभएसम्म सेयर कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो । बोर्डको कारवाहीमा पर्नेमा अग्रवाल सेक्युरिटिज , आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज प्रालि , भृकुटी स्टक ब्रोकिङ कम्पनी, क्रियटिभ…