टिपर चालक गिरफ्तार

सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राति मोटरसाइकलमा सवार व्यक्तिको ज्यान जाने गरी ठक्कर दिई फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार बा९९प ८२८२ नंको मोटरसाइकललाई ठक्कर दिई फरार ना४ख ८१८२ नंको टिपर चालक काभ्रे रोशी गाउँपालिका–१२ बस्ने २६ वर्षीय अनिल तामाङलाई प्रहरीले पक्राउ गरी…