महिला शिक्षा र आत्मनिर्भरतामा जोड दिन राष्ट्रपतिको आग्रह

आज नोभेम्बर २५ महिलामाथि हुने हिंसा निर्मूलनसम्बन्धी अन्तराष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने साथै डिसेम्बर १० सम्म १६ दिन अभियान सञ्चालन गर्ने निर्णयअनुसार यो दिवस मनाइने गरिन्छ । नेपालमा ‘लैंगिक हिंसा र दुर्व्यवहार स् छैन हामीलाई स्वीकार’ भन्ने…