दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनपछि सेना परिचालन

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिव एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ । राष्ट्रपति सिरिल रामाफोसाले आमनागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गर्नुभएको छ । उहाँले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका हुन् । जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरे…