१,८४० मत हासिल गरी एमाले अध्यक्षमा ओली विजयी

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । खसेको कूल मत २,०९६ मध्ये अध्यक्ष ओलीलाई १,८४० मत प्राप्त भएको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा २,१५३ प्रतिनिधि रहेका थिए । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा.…