देउवाको महाविजय : कोइराला पक्षको राजनीति सदाका निम्ति अन्त्य

काङ्ग्रेस पार्टी शेरबहादुर देउवाको नियन्त्रणमा गएपछि त्यस पार्टीका युवा कार्यकर्ताभन्दा बढी निराश काङ्ग्रेस बाहिरका मानिस भएका छन् । अबको संसदीय निर्वाचनमा भावी प्रधानमन्त्रीको अनुहार हेरेर पनि जनताले काङ्ग्रेसलाई नरोज्ने सम्भावना बढाएको छ । नेपाली काङ्ग्रेसको दोस्रो महाधिवेशनबाट शेरबहादुर देउवा सभापति पदमा दोस्रो कार्यकालको लागि अनुमोदित हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले भन्दा करिब…