युक्रेनमा सम्भावित रुसी आक्रमणको प्रतिकार गर्न ८ हजार अमेरिकी सेना तयारी अवस्थामा

अमेरिकी रक्षामन्त्रालय (पेन्टागन) ले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि हमला गर्न सक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सर्तकतामा राखेको हो । रुसले युक्रेनको सीमानजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ । युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेका साझेदार देशहरसँग भिडियो कलमार्फत छलफल गरेका थिए…