प्रतिबद्धताअनुसार एमसीसीमा साथ नपाएपछि गठबन्धनको के अर्थ ?

मीन विश्वकर्मा (नेता, कांग्रेस) newskarkhana नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्ता गठबन्धनले सरकारलाई साथ नदिए विकल्प खोज्ने बताएका छन् । विशेष गरी संविधान कार्यान्वयन, सुशासन, राष्ट्रिय मुद्दा र स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले समर्थन नगरे गठबन्धन तोडिन सक्नेतर्फ संकेत गरेका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता विश्वकर्माले गठबन्धनले जुन एजेन्डाका लागि सरकारलाई…