नयाँ वर्ष मनाएर दिल्ली पुग्ने तयारी

यही २०७८ साल चैत्र ११ गते झापा पुग्नुभएका राजा ज्ञानेन्द्र र राजपरिवारका सदस्यहरूले २०७९ को नयाँ वर्ष नेपालको पूर्वी सीमामा रहेको भारतीय शहर सिलीगुडीमा मनाउने कार्यक्रम बनाएको बुझिएको छ । यसअघि झापामै नयाँ वर्ष मनाएर सिलीगुडी जाने कार्यक्रम रहेकोमा राजपरिवारका केही नातेदारहरूसहित सिलीगुडी जाने कार्यक्रम बनेको हो । प्राप्त जानकारीअनुसार पूर्व बडामहारानी कोमलका भाइबुहारी एवम्…