चुनावको मुखमा दलबदलको रौनक र अर्थ

चुनावको बेलामा मात्र किन यसरी भदौरे भेल जस्तोगरी पार्टीप्रवेश कार्यक्रमहरू हुने गरेका छन् ? नेपालको राजनीति केवल चुनावको वरिपरि मात्र घुम्दैछ ? राजनीति चुनाव मात्रै हो त ? प्रवेश गर्नेहरूको लागि पनि यही अवसर हो ? यस्ता थुपै सवाल राजनीतिक तथा सार्वजनिक चर्चामा उठ्ने गरेका छन् । प्रेमराज सिलवाल वैशाख ३० का लागि तय गरिएको…