लुम्बिनी भ्रमणमा आउनु अघिल्लो दिन भारतीय प्रधानमन्त्री मोदीले के भने ?

'भगवान बुद्धको पवित्र जन्मस्थलमा श्रद्धा अर्पण गर्ने अवसर पाउँदा सम्मानित महसूस गरेको छु' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि सोमबार लुम्बिनी आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर सोमबार नै स्वदेश फर्कने छन् । ‘नेपालसँग हाम्रो सम्बन्ध अद्धितीय छ । भारत र नेपालबीच सभ्यता तथा जनताहरुबीचको आपसी सम्पर्कले दुई देशको घनिष्ट…