फरक क्षमता भएका कामदारले गरे ट्वीटरविरुद्ध उजुरी

टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न दिएको एलन मस्को आदेशले अपाङ्गता भएका कामदारहरू विरुद्ध भेदभाव गरेको भन्दै ट्वीटरका कर्मचारीहरूद्वारा मस्कविरुद्ध मुद्दा दायर गरिएको छ । क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रवन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधबार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी…