कानून व्यवसायीहरूका माझमा ‘निर्झर भावगङ्गा’ तरङ्गित

‘असंवैधानिक इम्बोष्ड आवरणको पासो रद्ध नभए भाषाघातीहरू सर्वनाश हुने उद्घोष’ माता सरस्वतीको देदिव्यमान तस्बिरलाई प्रमुख अतिथिको आशनमा राखेर कानून व्यवसायीहरूका माझमा ‘निर्झर - भावगङ्गा’ तरङ्गित भएको छ । नेपाल कानून व्यवसायी भाषासाहित्य प्रतिष्ठा तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त समारोहको अध्यक्षता प्रा. गुणनिधि न्यौपानेले गर्नुभएको थियो । उक्त निर्झर भावगङ्गामा…