गतिशील र नमुना गाउँपालिका बनाउने लक्ष्य छ : अञ्जार आलम

झापा जिल्लाका ७ गाउँपालिका अध्यक्षमध्ये सुदूर दक्षिण–पूर्वी कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम सम्भवतः जिल्लाकै कान्छो गापा अध्यक्ष हुन् । कचनकवल गाउँपालिका, वडा नं. ५, बनियानीका स्थायी बासिन्दा उनी हाल आफू ४८ वर्ष पुगेको बताउँछन् । आलमको औपचारिक राजनीतिक यात्राचाहिँ २२ वर्ष नाघेको छ । गत ०५४ सालदेखि ०५९ सालसम्म झापा जिल्ला विकास समितिका सदस्य रहेका…