कोरोना जितेका उपमेयर भन्छन्- ‘कोरोना महामारीले आत्मनिर्भर बन्नुपर्ने शिक्षा दिएको छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्घाखाँची जिल्लासचिव तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक एक सङ्घर्षशील र उज्यालो भविष्य बोकेका युवा नेता हुन् । वर्तमान कोरोना महामारीको परिवेशमा एक जनप्रतिनिधि हुनुको नाताले महामारीपीडित जनताको सेवामा लाग्ने दायित्व हुनुका बााबजुद आफै कोरोना भाइरसबाट सङ्क्रमित हुन पुगे । अप्रत्यासित रुपले जसरी उनी सङ्क्रमित हुन पुगे, त्यत्तिकै सफलताका साथ…