विकृत मनोदशाका मान्छेहरुले ‘रिप’ समेत लेखे (मेरो कोरोना अनुभव)

सूर्य थापा म एक सातासम्म कोरोना संक्रमित भएर आइसोलेसनमा रहनुपर्‍यो । असोज १७ देखि २३ गतेसम्मको मेरो अनुभवले कोरोना कडा अनुशासन पालना गरी लड्नुपर्ने महामारी हो र यससँग लापर्वाही गर्नु जीवनकै खेलबाड हो । व्यक्तिगत रूपमा बितेको झण्डै एक वर्षको अत्यधिक स्ट्रेसमा काम गर्नु परेकाले होला, मैले झण्डै आँखाको दृष्टि नै गुमाएँ, धन्न समयमै समस्या…