काङ्ग्रेसमा ब्यापक रुपान्तरण, परिवर्तन र पुस्तान्तरणको जरुरी छ

मेदनी सिटौला (युवा नेता, नेपाली काङ्ग्रेस) ने.वि.सङ्घ नेपाल ल क्याम्पसका इकाई अध्यक्ष, ने.वि. सङ्घका पूर्व केन्द्रिय उपाध्यक्ष हुँदै नेपाल तरुण दलको केन्द्रिय सदस्य तथा विधान मस्यौदा समितिका संयोजकको जिम्मेवारी कुशलतापूर्वक बहन गरिसकेका नेपाली काङ्ग्रेस महासमिति सदस्य मेदनी सिटौलासँग वर्तमान राजनीतिक परिवेशमा केन्द्रित रही गरिएको कुराकानी : ० तपाईं कानुनको विद्यार्थीसमेत रहेको हैसियतले संसद् विघटनलगायत मुलुकको…