बेलायतमा अर्थमन्त्रीले राजीनामा दिएपछि जोनसन सरकार संकटमा

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यसचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिएका हुन् । आफ्नो सरकारमा यौन दुर्व्यवहारको आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकोमा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो । सुनकले आफ्नो राजीनामा…