भारतीय कंग्रेसको नेतृत्व अब राहुल गान्धीको काँधमा

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले चाँडै आफ्नो छोरा राहुल गान्धी पार्टीको अध्यक्ष बन्ने बताएकी छिन् । नयाँदिल्लीमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सोनियाले भनिन्, “राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिलेदेखि सोधीरहनुभएको छ, अब राहुल चाँडै नै अध्यक्ष बन्दैछ ।” भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको हिजो शुक्रबार भएको…