किम चीन पुगेको पुष्टि, अमेरिकासँग वार्ता गर्न र परमाणु प्रसार रोक्न तयार

आफ्ना अस्वाभाविक व्यवहार एवम् परमाणु परीक्षणद्वारा अमेरिका जस्तो महाशक्तिसम्पन्न मुलुकलाई समेत हल्लाइदिएका तानाशाह किम जोङ उन चीन भ्रमणमा रहेको अन्ततः पुष्टि भएको छ । गत आइतबार आफ्नी पत्नीसहित गोप्य ढङ्गले चीन पुगेका उग्र स्वभावका किम चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटघाट तथा कुराकानीपछि नरम बनेका एजेन्सीहरूले जनाएका छन् । राष्ट्रपति सीसँगको परामर्शपछि किम जोङ अमेरिकासँग वार्तालाप…