शिन्जो आबेका आक्रमणकारीले बन्दुक बनाउँदा युट्युब जाँच गरेका प्रहरीको भनाइ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याबारे गरिएको अनुसन्धानले आक्रमणकारीले आक्रमणमा प्रयोग गरिएको बन्दुक बनाउँदा युट्युब जाँच गरेको खुलासा भएको छ । जापान टाइम्सका अनुसार आक्रमणकारी तेत्सुया यामागामीले आफूलाई रिस उठेको धार्मिक समूहमा आबद्ध एउटा स्थानमा घरेलु बन्दुकको परीक्षण गरेका थिए । आफ्नी आमाले उक्त संस्थालाई ‘ठूलो दान’ दिएको यामागामीले बताएका छन् । सिन्जो आबे पनि सोही…