आजको पञ्चाङ्ग एवम् राशिफल (२३ फागुन २०८० बुधबार, ६ मार्च २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण २३ गते तद्अनुसार सन् २०२४ मार्च ६ तारिख बुधबार फाल्गुन कृष्ण एकादशी तिथि पूर्वाषाढ़ा नक्षत्र व्यतिपात योग बब करण आनन्दादिमा श्रीवत् बब योग चन्द्रमा धनु राशिमा १६ः३२ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ ।…