आजको पञ्चाङ्ग एवम् राशिफल (२५ फागुन २०७९ बिहीबार, ९ मार्च २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २५ गते तद्अनुसार सन् २०२३ मार्च ९ तारिख बिहीबार चैत्र कृष्ण पक्षको द्वितीया तिथि हस्ता नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा राक्षस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२३ मा…