आजको पञ्चाङ्ग एवम् राशिफल (१४ वैशाख २०८० बिहीबार, २७ अप्रिल २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं.२०८० वैशाख १४ गते तद्अनुसार सन् २०२३ अप्रिल २७ तारिख बिहीबार बैशाख शुक्ल पक्षको सप्तमी तिथि पुनर्वसु नक्षत्र ७ः१३ पर तिष्य नक्षत्र धृति योग भद्रा करण आनन्दादिमा सिद्धि योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…