आजको पञ्चाङ्ग एवम् राशिफल (९ फागुन २०८० बुधबार, २१ फरवरी २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण ९ गते इ.सं. २०२४ फरवरी २१ तारिख बुधबार माघ शुक्ल पक्षको द्वादशी तिथि पुनर्वसु नक्षत्र आयुष्मान योग कौलव करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशिमा ९ः२१ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…