✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र २४ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १० तारिख आइतबार भाद्रपद कृष्णपक्षको एकादशी तिथि पुनर्वसु नक्षत्र वरियान योग बब करण आनन्दादिमा ध्वज योग चन्द्रमा मिथुन राशिमा १३ः०० बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…