५ फिट ९ इन्च अग्लो हुनुहुन्छ ? तपाईं हुन सक्छ दर्जनौँ स्वास्थ्य समस्या

के तपाईं धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको जोखिम हुन सक्छ । अनुसन्धानकर्ताहरूले अमेरिकाका २ लाख ५० हजार गोरा, अश्वेत पुरुष, हिस्पानिक र महिलाका १ हजारभन्दा बढी अवस्था अध्ययन गरेका थिए । अनियमित रुपमा मुटुको धड्कन, पिडौँलामा नसा, स्नायुको क्षति र खुट्टामा अल्सरको जोखिम अग्लोपनसँग…