‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक

कला चल्यो, गला चल्यो, मान्छे चलेनतिम्रो घरमा मेरी छोरी भान्से चलेनकिन सम्धिनी मान्छे चलेनकिन सम्धीज्यू भान्से चलेन बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिनुभएको छ । गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँकोे सङ्गीत छ…