अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता हल अफ फेमको प्रशारण शुरु हुँदै

गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आज (माघ २, जनवरी १५ शुक्रबार)देखि सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिङ रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट राति ८ बजे हुनेछ । विश्वभरका सैयौँ प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा अयोजक पक्षले गरेको…