नेपालमा पहिलोपटक सांगीतिक ब्याण्डहरुबीच प्रतिस्पर्धात्मक रियालिटी शो हुने

राजन घिमिरे नेपालमा पहिलो पटक सांगीतिक ब्याण्डहरुबीच प्रतिस्पर्धात्मक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन’ हुने भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बीच यो शोको घोषणा गरियो । देशभित्र लुकेका प्रतिभावान सांगीतिक ब्याण्डहरुलाई अगाडि ल्याउने उद्देश्यसहित उक्त रियालिटी शो सुरु गर्न लागेको आयोजक संस्था ‘द लास्ट फ्राइड’ ले जानकारी दिएको छ । यो शोको निर्देशन रवि…