‘नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट’ आयोजना

ललितपुरस्थित डीएभी सुशील केडिया विश्व भारती स्कूल र ‘संस्कृति भारत’को सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास (काठमाडौं)ले आइतबार ‘नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट’ आयोजना गऱ्यो । वरिष्ठ राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरद्वारा उद्घाटन गरिएको कार्यक्रममा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावासका प्रथम सचिव (प्रेस, सूचना…