शब्दका जादुगर : गुल्जार

८६ वर्षको उमेरमा पनि गुलजारको कलम बूढो भएको छैन । उनको कलमले लेखिरहोस् जिन्दगीलाई, शुभकामना ! जनक कार्की गुलजार जसको शाब्दिक अर्थ हुन्छ चहलपहल, हरिलोभरिलो, आकर्षक, आनन्ददायक, शोभायुक्त, सुशोभित आदि । गुलजारको शब्दको अर्थ खोज्दा जे-जे भेटियो, ठ्याक्कै उनका सिर्जनामा पनि गुलाजर नै गुलजार पाइन्छ । हुन त गुलजारको वास्तविक नाम सम्पूर्ण सिंह कालरा हो…