चौतर्फी आक्रमणमा किन पर्‍यो ‘ए मेरो हजूर–४’ ?

पूर्वाग्रही सरकारी नीति ! राजन घिमिरे नेपाली समाजमा एउटा भनाइ छ, ‘चोरले पनि आफ्नो छिमेकको दुई-चार वटा घर छोडेर चोर्छ ।’ भनाइको तात्पर्य चोरमा पनि यति नैतिकता हुन्छ र, आफ्नो छिमेक वा छिमेकीको कुभलो चिताउँंदैन । तर, नेपाली चलचित्र क्षेत्र र यस विधामा लागेका कतिपयमा चोरको जति पनि नैतिकता देखिएन । नेपाली चलचित्रलाई ध्वस्त बनाएर…