समलिंगी प्रेम कथाको ‘मिरा’ सार्वजनिक

समलिंगी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा-दी टेल्स अफ लाइफ’ युट्युबमा सार्वजनिक भएको छ । युट्युब च्यानल आश्वी फिल्म्सबाट सर्ट फिल्म रिलिज गरिएको हो । फिल्ममा दुई युवतीले प्रेम आफैंमा यस्तो सुन्दर शब्द छ, जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् । अनिता पण्डितको डेब्यु निर्देशन रहेको फिल्ममा अनिताकै छायाङ्कन छ ।…