कलाकार सन्दीप क्षेत्री सपरिवार अष्ट्रेलियामा

राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) आफ्नो उच्चकोटीको प्रस्तुतिका कारण देशदेखि विदेशसम्म छाएका कलाकार सन्दीप क्षेत्री यतिबेला अष्ट्रेलिया आइपुगेका छन् । यतिबेला परिवारसहित अष्ट्रेलिया आइपुगेका सन्दिप अष्ट्रेलियाका विभिन्न शहरहरूमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुने भएका छन् । आमा, बुवा, छोरी र श्रीमतीका साथ अष्ट्रेलिया आइपुगेका सन्दिप आफू जहिले अष्ट्रेलिया आउँदा पनि उत्साही हुने कुरा बताउँछन् । उनले…